गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एक आधुनिक गीतको म्युजिक भिडियो दर्शक स्रोतामाझ ल्याएकी छिन्। ‘आदत…’ शीर्षकको लभ सङ मा गायक सुमन केसीको स्वर र शंकर थापाको संगीत सुन्न सकिन्छ। उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन्। अर्जुन अधिकारीले निर्देशनगरेको भिडियोमा पल शाहले मोडल तथा अभिनेत्री सन्ध्या केसीसंग रोमान्स गरेका छन्। हरि हुमागाईंद्वारा छायांकन गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। यो भिडियो गीतकार अम्बिका गुरुङकै आधिकारिक यूट्युब च्यानल भावसागर इन्टरटेन्मेन्ट एलएलसीबाट रिलिज गरिएको हो।
होम » गीत / संगीत » पल शाह र सन्ध्या केसीको रोमान्स! कति सुहायो त जोडी ?
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मार्मिक स्लोगन सहित फिल्म ‘आ बाट आमा’ को २ पोस्टर सार्वजनिक
ग्रामीण परिवेशमा आधारित फिल्म ‘आ बाट आमा’ निर्माण पक्षले मार्मिक स्लोगन सहित फिल्मको दुई पोस्टर सार्बजनिक गरेको छ।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘आ बाट आमा’को मर्मस्पर्शी टिजर
‘आ बाट आमा’को टिजरमा अभिनेता पल शाह सिरानीमाथी पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोएर बसेका छन्।
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
