बिहे गरेको तीन दिन देखी नै अस्पताल बसेर बिरामी पतिको सेवा गरेकी, बिवाहको एक महिनामा नै सदाको लागि पति गुमाएकी नेपाली चलचित्रकी नायिका तथा निर्माता स्वेता खड्कासँग ठुलोपर्दा डट कम का लागी जीवन पराजुलीले गरेको हृदयविदारक यो कुराकानी बिशेषत: बिहेपछिको त्यो एक महिना कस्तो थियो भन्ने बारेमा केन्द्रित छ। भिडियो हेर्नुहोस्:
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
नयाँ चलचित्रमा अभिनेत्री श्वेता खड्का
चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन। उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि...
हरिवंश आचार्यले कसलाई भने – गर्मीमा फ्यान, जाडोमा हिटर?
कुमारी सिनेमा भवनमा आयोजना गरिएको ‘कान्छी’ फिल्मको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको खुलेरै प्रशंसा गरे।...
सेलिव्रेटी सो’मा क-कसले गरे ‘कान्छी’ को प्रशंशा ?
सफलताका साथ प्रदर्शन भईरहेको फिल्म ‘कान्छी’को सेलिव्रेटी रेड कार्पेट शो गरिएको छ। कुमारी सिनेमा भवनमा आयोजना गरिएको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र...
श्वेताको ‘कान्छी’ देशैभर हाउसफूल, श्वेता सँगै दया पनि पुगे हल
श्वेता खड्काको फिल्म ‘कान्छी’ शनिबार देशैभर हाउस फूल भएको खबर छ। शुक्रबार ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने शतप्रतिशत अकुपेन्सी कायम गरेको छ। हलमा...
दया सँग रमायो स्वेताको मन!
श्वेता खड्का र दयाहाङ्ग राईको मुख्य अभिनय रहेको फिल्म ‘कान्छी’ को रोमान्टिक गीत ‘यो मन रमाउँदै’ रिलिज भएको छ। अर्जुन पोखरेलको संगीत तथा दिवाकर भट्टराईको शब्दमा...
नायिका श्वेताको दोश्रो बिहे! करिश्मादेखि रमेश खरेलसम्मले दिए शुभकामना
सिन्धुलाल्चोक स्थित निर्माणाधिन माझीबस्तीको सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट’ कार्यक्रम भव्यताका साथ मंगलबार...