साम्राज्ञीको फोन भित्रका गोप्य कुरा… ?


पछिल्लो समय युवापुस्ता माझ चर्चित बनेकी नायिका हुन् – सम्राज्ञी राज्यलक्ष्मी शाह। नेपाली चलचित्र ‘ड्रिम्स’ बाट हित बनेकी यी नायिका अभिनित ‘ए मेरो हजुर २’ पनि दर्शकहरुले निकै मन् पराए। उनि अभिनित अर्को चलचित्र ‘तिमि सँग’ प्रदर्शनको तयारीमा छ भने ‘इन्टु मिन्टू लण्डनमा’ निर्माण भईरहेको छ। यिनै नायिकाले फिल्मी नेपाल डट कम सँगको कुराकानीका क्रममा आफ्ना थुप्रै रहस्यहरु खोलेकी छिन्। बाँकि भिडियोमा हेर्नुहोस्।

SUBSCRIBE 👉