बिहेपछि आफु पिंजडामा परेको बिपनाको खुलाशा


लामो समयपछि अभिनेत्री विपना थापा मिडियाहरुमा छाइरहेकी छिन्। बिहेपछि भारतमा रहँदै आएकी विपना यतिबेला होलिडे टुर भन्दै माइती गाउँ नेपालमा छिन्। यो बीचमा विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै पुरानो अनुभव पोखिरहेकी विपनाले पछिल्लो अन्तर्वार्तामा बिहेपछि आफु पिंजडामा परेको बताएकी छिन्। भावुक मुद्रामा विपनाले आफुलाई भारतिय संस्कार सिक्न गार्हो भएको, तथा त्यहाँको चलन अनुसार चल्नुपर्दा पिंजडाको सुगाजस्तो अनुभव भएको बताइन्।

फरक प्रसङ्गमा विपनालाई पछिल्लो क्रमका चल्तिका स्टारहरुको नाम दिँदा उनले अनमोल केसी, प्रदिप खड्का र पल शाहलाई पहिलो रोजाइमा समेत राखिनन्। यस्तै दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठलाई बारबार सम्झिँदा दीलिप रायमाझीलाई विपनाले चुमचुमे हिरोको संज्ञा दिएकी छिन्। – भिडियो हेर्नुहोस

SUBSCRIBE 👉