बेडरुममा बसेर सञ्चारकर्मीसँग कुरा गरिरहेकी अभिनेत्री ढुंगाना निकै खुशी देखिएकी छिन्। बेडरुममै पत्रकारसँग कुरा गर्न पाएकी निताले जाडो मौसम भन्दा पनि आफूलाई गर्मी मौसम मन पर्ने बताईन्। निताले मन खोलेर कुरा गरिन्। चलचित्रका कुराकानी भन्दा पनि धेरै व्यवहारीक कुरामा रमाईन्। सञ्चारकर्मीसँग निताले आफ्नो घर सानो भएको र यही सानो घर आफूलाई स्वर्ग लाग्ने बताईन्। निताले घरमा कोही नभएकोबेला बेडरुममै लाउड म्यूजीक लगाएर नाच्ने गरेको समेत बताईन्। अरु के के गर्छिन भिडियोमा हेर्नुहोस्।
GLAMOUR NEPAL SHORTS
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
सम्बन्धित पोस्टहरु
अशोकको दिदी बनेकी नीता ‘पार्वती’ ट्रेलरको मन छुने दृश्यहरुले भावुक बनाउछ
नीता ढुङ्गाना निर्देशित ‘पार्वती’को ट्रेलरमा अटिजम भएकी दिदी र उनका भाइबीचको आत्मीयता, सामाजिक चुनौती र पारिवारिक स्वीकार्यताको कथा प्रस्तुत गरिएको छ।
अटिजम भएकी युवतीको भूमिकामा नीताको अभिनयले जित्यो दर्शकको मन
‘पार्वती’को टिजरमा अटिजम भएकी युवतीको भूमिका निर्वाह गरेकी नीता ढुङ्गानाको संवेदनशील अभिनयले दर्शकको मन छोएको छ। यस फिल्ममार्फत उनी पहिलोपटक निर्देशनमा पनि...
नीता ढुङ्गाना र अशोक दर्जीको सम्बन्धले मनै छुने ‘पार्वती’को टिजर
‘पार्वती’को १ मिनेट ५७ सेकेन्ड लामो टिजरमा नीता ढुङ्गाना र अशोक दर्जीलाई केन्द्रमा राख्दै दिदी–भाइको आत्मीय प्रेम तथा सम्भावित संघर्षको झलक दिइएको छ।
अशोक दर्जीसँग भावनात्मक कथामा नीता ढुंगाना, ‘पार्वती’को पोस्टर सार्वजनिक
अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा नीताको फरक अवतार र अशोक दर्जीसँगको भावनात्मक सम्बन्धले...
निता ढुंगानाको ‘पार्वर्ती’ सुटिङ सकियो, भदौ १२ मा रिलिज तयारी
नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वर्ती’को छायांकन २२ दिनमै सकिएको छ। फिल्म भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
फिल्म निर्देशनमा डेब्यु गर्दै अभिनेत्री नीता ढुङ्गाना, कास्कीबाट ‘पार्वती’को छायाँकन सुरु
नीता ढुङ्गानाको निर्देशनमा बन्ने फिल्म ‘पार्वती’ कास्कीबाट सुटिङ सुरु भएको छ। स्टारकास्टसहितको फिल्म भदौ १२ गते रिलिज गर्ने लक्ष्य राखिएको छ।
नीता ढुङ्गाना फिल्मस्को ‘पार्वती’ले छायाँकन अगाबै तोक्यो प्रदर्शन मिति
नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ चैत २४ गतेबाट छायाँकनमा जाने तयारीमा छ। छायाँकनमा जानु अगाबै फिल्म निर्माण युनिटले फिल्म...
नायिका माथी यौन हिंसा! कम्प्रोमाइज नगरी चलचित्र नै नबन्ने प्रियंका कार्कीको खुलासा
नायिका माथी यसरी हुन्छ यौन...

