Tag - Neeta Dhungana

अशोकको दिदी बनेकी नीता ‘पार्वती’ ट्रेलरको मन छुने दृश्यहरुले भावुक बनाउछ

नीता ढुङ्गाना निर्देशित ‘पार्वती’को ट्रेलरमा अटिजम भएकी दिदी र उनका भाइबीचको आत्मीयता, सामाजिक चुनौती र पारिवारिक स्वीकार्यताको कथा प्रस्तुत गरिएको छ।

अटिजम भएकी युवतीको भूमिकामा नीताको अभिनयले जित्यो दर्शकको मन

‘पार्वती’को टिजरमा अटिजम भएकी युवतीको भूमिका निर्वाह गरेकी नीता ढुङ्गानाको संवेदनशील अभिनयले दर्शकको मन छोएको छ। यस फिल्ममार्फत उनी पहिलोपटक निर्देशनमा पनि...

नीता ढुङ्गाना र अशोक दर्जीको सम्बन्धले मनै छुने ‘पार्वती’को टिजर

‘पार्वती’को १ मिनेट ५७ सेकेन्ड लामो टिजरमा नीता ढुङ्गाना र अशोक दर्जीलाई केन्द्रमा राख्दै दिदी–भाइको आत्मीय प्रेम तथा सम्भावित संघर्षको झलक दिइएको छ।

अशोक दर्जीसँग भावनात्मक कथामा नीता ढुंगाना, ‘पार्वती’को पोस्टर सार्वजनिक

अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा नीताको फरक अवतार र अशोक दर्जीसँगको भावनात्मक सम्बन्धले...

निता ढुंगानाको ‘पार्वर्ती’ सुटिङ सकियो, भदौ १२ मा रिलिज तयारी

नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वर्ती’को छायांकन २२ दिनमै सकिएको छ। फिल्म भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

फिल्म निर्देशनमा डेब्यु गर्दै अभिनेत्री नीता ढुङ्गाना, कास्कीबाट ‘पार्वती’को छायाँकन सुरु

नीता ढुङ्गानाको निर्देशनमा बन्ने फिल्म ‘पार्वती’ कास्कीबाट सुटिङ सुरु भएको छ। स्टारकास्टसहितको फिल्म भदौ १२ गते रिलिज गर्ने लक्ष्य राखिएको छ।

नीता ढुङ्गाना फिल्मस्को ‘पार्वती’ले छायाँकन अगाबै तोक्यो प्रदर्शन मिति

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ चैत २४ गतेबाट छायाँकनमा जाने तयारीमा छ। छायाँकनमा जानु अगाबै फिल्म निर्माण युनिटले फिल्म...