हरिवंश आचार्यले कसलाई भने – गर्मीमा फ्यान, जाडोमा हिटर?


कुमारी सिनेमा भवनमा आयोजना गरिएको ‘कान्छी’ फिल्मको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको खुलेरै प्रशंसा गरे। मलाई त ‘कान्छी’ राम्रो लाग्यो, वरिष्ठअभिनेता हरिवंश आचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकन पक्ष सबै राम्रो छ, भर्सटायल एक्टरले भने। पुरानो धारको भएर पनि नयाँ चिजलाईअंगालेको छ, मदन कृष्ण श्रेष्ठले ‘कान्छी’बारे छोटकरीमा प्रतिक्रिया दिए। दिपाश्री निरौलाले श्वेताको कमब्याकलाई सार्थक बनेको बताइन्। कान्छी हेरिरहंदा मैंले श्रीदाईलाई सम्झिए, भावुक हुँदै दिपाले भनिन्, श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नु पर्छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉