त्रिकोणात्मक कथामा तयार पारिएको म्युजीक भिडीयो ‘भुल भए माफ गर’ रिलि भएको छ। सार्बजनिक गीतमा अर्जुन पोखरेलको संगीत, डिल्ली चन्दको शब्द र अन्जु पन्तको स्वर सुन्न सकिन्छ। ‘आँशु’ एल्बममा समाबेश यस गीतको एरेन्ज समेत संगीतकार अर्जुन पोखरेलले नै गरेका हुन्। प्रकाश धितालले निर्देशन गरेको म्युजीक भिडीयोमा रवि सिंह,जुना सुन्दास र सुमी घिमिरेले अभिनय गरेका छन्। उत्सव दाहालले छायांकन गरेको भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन्। – भिडियो हेर्नुहोस्
होम » गीत / संगीत » अन्जु पन्तको मनछुने म्युजीक भिडियो ‘भुल भए माफ गर’
सम्बन्धित पोस्टहरु
पुराना सम्झना जगाउँदै डेनमार्कमा नवीन के भट्टराईको लाइभ प्रस्तुति
नवीन के भट्टराईले Atripta Band सहित डेनमार्कमा ‘Sanjha Pakha Live’ प्रस्तुति दिएका छन्। कोपेनहेगन नजिक आयोजित सांगीतिक कार्यक्रममा उनका चर्चित गीत र नेपाली...
दार्जिलिङ–सिक्किममा रोमान्टिक बने पारस र दिव्या, ‘बेहुली’को ‘म भइनँ भने’ बोलको गीत रिलिज
भदौ २६ गते रिलिज हुने ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक भएको छ। दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको गीतमा पारस बम ठकुरी र दिव्या रायमाझी...
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।

