चलचित्र ‘पर्व’ अनलाईनमा । नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की


गतबर्षको जेठको दोश्रो साता रिलिज भएको चलचित्र ‘पर्व’ युटुबमा रिलिज गरिएको छ। सस्पेन्स थ्रिलर कथामा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्। चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ। यो चलचित्रमा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले हंगामा मच्चाएको थियो। चलचित्रलाई निर्माता सुवास गिरीले निर्माण गरेका हुन्।

SUBSCRIBE 👉