एकल महिलाको कथामा बन्यो मनछुने ‘पार्वती’ ( भिडीयो )


गायक विनोद बाँनियाको स्वरमा नयाँ गीत ‘पार्वती’ सार्बजनिक भएको छ  । कवि तीर्थ श्रेष्ठको शब्द रहेको गीतमा शब्द भर्ने काम  हरि लम्सालले गरेका हुन्।  एकल महिला माथि तयार पारिएको यो गीतको भिडियो पनि उत्कृस्ट बनेको छ।  भिडियोले दर्शकको राम्रो प्रतिक्रिया बटुली रहेको छ। एसियन म्युजिकको प्रस्तुति र विभोर पोखरेलको निर्देशन रहेको गीतको भिडियोमा विकास, सिर्जना, अनिलको अभिनय रहेको छ । भिडियोलाइ अर्जुन सापकोटाले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

भिडीयो हेर्नुस् 

SUBSCRIBE 👉