विश्वकप प्रमोसनका लागि पुनमको हट डान्स


Poonam Pandey Cheers for FIFA World Cup  2014Poonam Pandey Cheers for FIFA World Cup 2014

बलिउडमा यदि कोही छिटो चर्चामा आउने सेलीब्रेटी छ भने निश्चय नै त्यो नाम पुनम पाण्डे नै हो। यी मोडल प्रायः कुनै न कनै स्क्यान्डल मचाऊदै आफुलाई हट रुपमा प्रस्तुत गर्ने गर्छिन्।

बलिउडकी सेक्स साइरनका रुपमा चिनिएकी यी मोडलले ब्राजिलमा जारी विश्वकपको प्रमोशन गर्ने भन्दै हट नृत्यसहितको भिडियो सार्वजनिक गरेकी छन्। सार्वजनिक भिडियोमा पुनमलाई टुपिस लगाएर एक अंग्रेजी गीतमा नाँच्दै गरेको देखिन्छ। भिडियोमा उनले आफुलाई निकै कामूक रुपमा प्रस्तुत गरेकी छन्। पुनमले आफ्नो फूटबल मोहका कारण आइटम भिडियो गरेको बताए पनि धेरैले उनको यो पब्लिसिटी स्टन्ट रहेको जनाएका छन्।

worl-cup-fever-poonam-pandey

SUBSCRIBE 👉