पल र आँचलको कन्चन प्रेम: तिमि हाँसेको पल…


चर्चित जोडी पल शाह र आँचल शर्मा अभिनित रोमान्टिक गीत ‘तिमि हाँसेको पल’ म्युजिक भिडियो रिलिज गरिएको छ। गीतमा गायक प्रमोद खरेल र गायिका रजिन रिमालको स्वर सुन्न सकिन्छ भने हरि कटुवालको शब्द तथा कमल अधिकारीको संगीत छ। माया प्रेम अनि प्रेम सम्बन्धका रमाईला पलहरुलाइ समेटिएको भिडियोको निर्देशन सशान कंडेलले गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियोमा श्रीजल बरालको कोरियोग्राफी, निशान घिमिरेको सम्पादन छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉