फिल्मकालागी यी अभिनेत्रीहरुले दिए न्यूड सिन


बलिउडमा केही फिल्महरु समेत निर्माण भएका छन्, जसले हलिउड चलचित्रलाई पनि पछि पारेको छ। ती चलचित्रहरुमा अभिनेत्रीहरुले निकै बोल्ड सिन दिएका छन्। ती चलचित्रहरुमा अभिनेत्रीका न्युड दृश्य समेत समेटिएका थिए। को को हुन् त ? ती अभिनेत्रीहरु जसले बलिउड फिल्मका लागि दिए न्युड सिनः

सन्नी लियोनी: अभिनेत्री सन्नी पोर्न फिल्मबाट बलिउड भित्रिएकी हुन्। सन्नीले ‘मस्तीजादे’ र ‘रागनी एमएमएस २’ फिल्ममा न्युड सिन दिएकी थिइन् ।

शर्लिन चोपडा: बलिउडमा हट अभिनेत्री शर्लिन चोपडाको बेग्लै पहिचान छ। शर्लिन फिल्म ‘कामशुत्र’को केही दृश्यमा न्युड भएकी थिइन्। उनले भनेकी थिइन् ‘रेप मलाई सरप्राइज सेक्स जस्तो लाग्छ।’

कल्कि कोचलिन: अभिनेत्री कल्किले अभिनय करियरको सुरुवात फिल्म ‘देव डी’बाट गरेकी थिइन्। उनले ‘मार्गरीता विल ए स्ट्रो’मा न्युड सिन दिएकी थिइन्। जुन सिनले बलिउड हल्लिएको थियो।

पुनम पाण्डे: बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री अक्सर बोल्ट अन्दाजको कारणले चर्चामा रहने गरेकी छन्। उनले फिल्म ‘नशा’मा एक न्युड सिन दिएकी थिइन्।

सिमी ग्रेवाल: सिमीले फिल्म ‘मेरा नाम जोकर’मा एक न्युड सिन दिएकी थइन्। उनलाई बलिउडमा बोल्ड सिनको सुरुवात गर्ने अभिनेत्रीको रुपमा पनि लिने गरिन्छ।

सीमा रहमान: अभिनेत्री सीमाको फिल्म ‘सिन्स जो साल’ २००५मा आएको थियो यस चलचित्रका लागि उनले एक न्युड सिन दिएकी थिइन्।

सीमा विश्वास: सीमाले अभिनेत्री फुलन देवीको जीवनीमा बनेको चलचित्र ‘ब्यान्डिङ क्वीन’मा न्युड दृश्य दिएकी थिइन्। उनी फिल्मका केही दृश्यमा न्युड देखिएकी थिइन्।

राधिका आप्टे: बलिउडमा हट अभिनेत्रीको पहिचान बनाएकी राधिका आप्टेले फिल्म ‘पाच्र्ड’को केही दृश्यमा न्युड भएकी थिइन्।

SUBSCRIBE 👉