कंगनाकोको एक्सन : हेर्नुहोस् ‘मणिकर्णिका’ टिजर


भारतमा लामो समयदेखि चर्चामा आएको चलचित्र ‘मणिकर्णिका’ को टिजर सार्वजनिक गरिएको छ। टिजरमा कंगना रनावतलाई निडर र साहसी भूमिकामा देखाइएको छ। फिल्ममा झाँसीकी रानीका रुपमा देखिएकी कंगना अंग्रेजहरुसँग लड्दै गरेको देख्न सकिन्छ। कंगनाका अलावा फिल्मको टिजरमा अमिताभ बच्चनको दमदार आवाज पनि सुन्न सकिन्छ। गान्धी जयन्तीको दिन पारेर टिजर सार्वजनिक गरिएको फिल्मको सन् २०१९ को जनवरी २५ मा प्रदर्शनमा आउँदैछ।

भिडियो हेर्नुहोस् : कंगनाकोको ‘मणिकर्णिका’ टिजर

SUBSCRIBE 👉