मिस नेपाल २०१८ शृङ्खला खतिवडा एतिबेला चीनमा छिन्। सुन्दरीहरूको विश्वव्यापी प्रतियोगिता मिस वर्ल्ड २०१८ मा सहभागी हुनकालागि खतिवडा चीन पुगेकी हुन्। उनले देशको पहिचान झल्किने प्रस्तुतिहरु दिइरहेकी छन्। उनले त्यहाँ अन्य देशका सुन्दरीलाई नेपाली भाषा तथा नेपाली गीत गाउन सिकाउने पनि गरेकी छिन्। यसैक्रममा उनले आफ्नो युट्युब च्यानलमा आफ्नो परिचय भिडियोमा रिलिज गरेकी छिन्। जुन भिडियोलाई धेरै दर्शकहरुले मन पराएका छन्।
GLAMOUR NEPAL SHORTS
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ का लागि आवेदन खुला
सिआईएफटीको आयोजनामा हुने ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ का लागि आवेदन खुला भएको छ। अडिसनबाट २५ प्रतिस्पर्धी छनोट गरिनेछन् भने विजेताले भारतमा हुने ‘मिस...
रेगन हटसेलले जितिन् मिस अमेरिका २०२७, इतिहास रच्दै ५१ वर्षपछि टेक्सासमा फर्कियो ताज
पूर्व Radio City Rockette रेगन हटसेलले Miss America 2027 को ताज जित्दै प्राकृतिक कपाल, शरीरप्रतिको आत्मविश्वास र प्रतिनिधित्वको विषयमा नयाँ चर्चा सुरु गरेकी...
ताज जितिनन्, तर मिस वर्ल्डमा लुना लुइटेलले यसरी छोडिन् नेपालको छाप
मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेलले भियतनाममा आयोजित मिस वर्ल्ड २०२६ मा सामाजिक अभियान, संस्कृति, संगीत र फेसनमार्फत नेपालको बहुआयामिक पहिचान प्रस्तुत गरिन्।
३१ वर्ष, विवाहित र आमा, जस्टस केलीले एकैपटक तोडिन् Miss USA का तीन पुराना सीमा
३१ वर्षीया जस्टस केलीले विवाह, मातृत्व र उमेरसम्बन्धी पुराना सीमा तोड्दै Miss USA 2026 को ताज जितेकी छन्। Foster mother केलीको कथा ताजभन्दा धेरै ठूलो छ।
४४ वर्षपछि दोस्रो ताज: डोमिनिकन रिपब्लिककी जोहेइरी मोला बनिन् मिस वर्ल्ड २०२६
जोहेइरी मोला डोमिन्गेजले भियतनाममा मिस वर्ल्ड २०२६ को ताज जित्दै डोमिनिकन रिपब्लिकलाई ४४ वर्षपछि दोस्रो उपाधि दिलाएकी छन्। नेपालकी लुना लुइटेल Beauty With a...
मिस्टर कस्मोपोलिटन इन्टरनेसनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सिद्धार्थ सञ्ज्याल
नेपालका युवा पेजेन्ट प्रतिभा सिद्धार्थ सञ्ज्याल मिस्टर कस्मोपोलिटन इन्टरनेसनल २०२६ मा सहभागी हुन भियतनाम पुगेका छन्, जहाँ उनले नेपाली फेसन र पहिचानलाई पनि...
श्रीलंकामा जारी Manhunt International 2026 मा नेपालको प्रतिनिधित्व गर्दै शशांक शाही
शशांक शाहीले श्रीलंकामा जारी 24औँ Manhunt International World Final 2026 मा नेपालको प्रतिनिधित्व गर्दै नेपाली फेसन र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत...
सौर्या सरला श्रेष्ठ र बिना लिम्बूलाई मिस एण्ड मिसेस युनिभर्सल नेपाल २०२६ को ताज
मिस एण्ड मिसेस युनिभर्सल नेपाल २०२६ सिजन ५ मा सौर्या सरला श्रेष्ठले मिसतर्फ प्लेटिनम र बिना लिम्बूले मिसेसतर्फ प्लेटिनम उपाधि जितेका छन्। प्रतियोगितामा १९...

