मन पर्यो कि परेन त ऋमा र वेनिषाको ‘इन्टीमेट’ द्रिश्य?


नायिकाद्वय रीमा विश्वकर्मा तथा बेनिशा हमालको ‘इन्टीमेट’ द्रिश्य रहेको म्युजिक भिडियो हालै रिलिज भएको छ। रीमा र बेनिशालाईभिडियोमा लेसबियन जोडीका रुपमा प्रस्तुत गरिएको छ।आफ्नो लैङ्गिक अवस्थालाई लुकाउने नभएर खुलेर देखाउनुपर्ने भाव समेटिएको छ। तर दर्शकहरुले यु ट्युवमा पोस्ट गरिएको उक्त भिडियोमा लाईक भन्दा धेरै डिसलाईक बर्साएका छन्।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

अन्जु पन्तको स्वर, दर्पण यात्रीको शव्द र जीवन तामाङ लामाको संगीत रहेको गीतको म्युजिक भिडियोमा दर्शकले रीमा र बेनिशाको अन्तरंग दृश्यमाथि नकारात्मक प्रतिक्रिया दिएका छन्। भिडियोको निर्देशन र सम्पादन प्रविन श्रेष्ठले गरेका हुन्।

SUBSCRIBE 👉