यस्तो छ, शाहरुख खानको ‘जीरो’को नयाँ टिजर


बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जीरो’को नयाँ प्रोमो रिलिज भएको छ। शाहरुखले नयाँ टिजर ट्वीट गर्दै लेखेका छन, ‘बउआ सिंहको हरकत सम्हालेर हेर्नु होला। कतै प्रेममा परिएला।’ यस फिल्ममा शाहरुखसँगै अनुष्का शर्मा र कैट्रिना कैफको अभिनय छ। यो फिल्म डिसेम्बर २१ मा रिलिज हुँदैछ। गौरी खानले निर्माण गरेको ‘जीरो’को निर्देशन आनन्द एल. राईले गरेका हुन्।

‘जीरो’को नयाँ प्रोमो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉