सृष्टिलाई फकाउँदै भीमफेदी गाइज : जाम्न भागेर, लाल्टिन बालेर


भीमफेदी गाइज र सृष्टि खडका फिचर म्युजिक भिडियो ‘लाल्टिन बालेर’ सार्बजनिक भएको छ। अम्बिका गुरुङको शब्द , कोशिस छेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर सुन्न सकिन्छ। अम्बिका लामो समय देखि गीत लेखनमा निकै सक्रिय छिन।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ। निसान कस्यप घिमिरेले निर्देशन गरेको भिडीयोलाई कमेडी रोमान्टिक शैलीमा तयार पारिएको छ। फर्पिंगमा खिचिएको म्युजिक भिडीयोलाइ उत्सब दाहालले खिचेका हुन्। भीमफेदी गाइजको करियोग्राफी रहेको भिडीयोलाइ बिकास दाहालले सम्पादन गरेका हुन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉