‘वी’मा गर्भवती क्रिस्टिनाको न्यूड तस्वीर


christina-Herion
अमेरिकी पप गायिका क्रिस्टिना एग्युलेरा चाँडै नै दोस्रो बच्चाकी आमा बन्ने तयारीमा छिन् । यही मौकामा उनले ‘वी’ म्यागाजिनका लागि पूर्ण नग्न तस्वीर खिचाएर चर्चामा आएकी छन् । ३३ वर्षीया गर्भवती क्रिस्टिनाको उक्त तस्वीरमा सेतो पारदर्शी पहिरनमा नग्न भएर पोज दिएकी छन् । तस्वीरमा उनले आफ्ना स्तनलाई कपाल र हातले हल्का किसिमले छोपेकी छन् ।

समाचार अनुसार क्रिस्टिना यसै महिना आमा बन्दैछिन् । उनका दुलाहा मैथ्यु रटलर पनि नयाँ बच्चाको पर्खाईमा व्यग्र छन् । उनीहरुले विवाह भने गरेका छैनन् । क्रिस्टिनासँग पूर्व पति जोर्डन ब्रेटमेनबाट एक ६ वर्षका छोरासमेत छन् ।

SUBSCRIBE 👉