सेक्सको प्रस्ताब राख्ने आँट अहिले सम्म कसैले गरेको छैन – नायिका रिचा शर्मा


reecha-sharmaकैलाली धनगडीमा जन्मीएकी नायिका रिचा शर्माले फष्ट लभ, मेरो लभ स्टोरी, लुट, भिसा गर्ल र हाइवे लगायतका सिनेमाहरु र चालीस भन्दा बढी म्युजिक भिडीयोहरुमा खेलि सकेकी छिन। भिसा गर्ल को प्रमोसनमा ब्यस्त नायिका रिचा शर्मा सँग ग्ल्यामर नेपालका लागि योजना पुरीले गरेको कफी गफ:

तपाइको जन्मदिन कहिले हो ?
श्रावन १ गते ।

कसरी मनाउनु हुँन्छ ?
हरेक बर्ष फरक हुन्छ कहिले घुम्न जान्छु कहिले आमा सँग बसेर मनाउछु कहिले साथीहरु सँग यस्तै हुन्छ ।

तपाइको नाम कस्ले राखीदिनु भएको ?
पहिला मेरो नाम ज्यानमिन थियो बाबा को नाम ज बाँट थियो तर दिदिहरुको नाम र बाट छ आमाले मेरो नाम रिचा राख्नु भयो ।

दिन भरि मष्ती गर्नु पर्दा ?
म काममा मष्ती गरिरहेकी हुन्छ जति बेला पनि ।

अभिनय गर्दा सजिलो लाग्ने हिरो ?
धेरै सँग अभिनय गरेको छैन तर बिनय श्रेष्ठ सँग सजिलो हुन्छ ।

बिनय र तपाईको सम्बध ?
मैले कहिले पनि लुकाएको छैन हो बिनय प्रेमी हो उमेर अनुसार हुने कुरा हो ।

तपाइ सँग भएको महगो भौतिक बस्तु ?
अहिले मोवाइल नै हो ।

तपाइको नजरमा तीन सेक्सी पुरुष ?
बिनय श्रेष्ठ, भुषण दहाल र सौगात ।

कुनै सुन्दर पुरुषले सेक्सको पस्ताव राखेमा ?
नो हुन्छ सेक्स सुन्दरतामा बिक्दैन जस्तो लाग्छ अहिले सम्म कसैले आँट गरेको छैन ।

SUBSCRIBE 👉