रंग बैजनीको शीर्ष गीत सार्वजनिक(भिडियो)


Rang-Baijaniग्ल्यामर नेपाल, काठमाडौं । १२ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गरेका निर्देशक शम्भु प्रधानको पछिल्लो फिल्म ‘रंग बैजनी’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता दिक्पाल कार्की र अभिनेत्रीद्वय गरिमा पन्त, सुमिना घिमिरेले फिचरिङ गरेका छन् ।

दीप प्रधानको संगीत रहेको गीतमा उनको र शितल मोक्तानको स्वर रहेको छ भने नूतन प्रधानले शब्द तथा कोरियोग्राफी गरेकी छन् । नूतन, इश्वरी र सिया निर्माता रहेको फिल्म आगामी मंसीर १९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा शम्भुका छोरा सशांक प्रधानको सिनेमाटोग्राफी रहेको छ ।

rang-baijani-video-image

SUBSCRIBE 👉