लभसबको गीतमा यस्तो पीडा(भिडियो)


Salon-Karishmaग्ल्यामर नेपाल, काठमाडौं ।
युवावस्थाका केटाकेटीको प्रेम देखाउन खोजिएको फिल्म ‘लभ सब’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मैले किन देख्न नहुने’ बोलको गीतमा हेमन्त रानाको स्वर र सुजिल कर्माचार्यको संगीत छ ।

फिल्ममा सलोन बस्नेत, संयम पुरी र करिष्मा श्रेष्ठले फिचरिङ गरेका छन् भने कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । सुशिल पोखरेल र नरेन्द्र महर्जन निर्माता रहेको फिल्मका निर्देशक देबकुमार श्रेष्ठ हुन् । फिल्ममा साम्तेन भुटियाको लेखन, विपिन मल्लको सम्पादन, हिमाल केसीको द्वन्द्व र कृष्ण केसीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉