जीवनभरका निम्ति जोडी बनाएर सहकार्य गर्ने प्रण गरेका केसी जोडी अर्थात केदार घिमिरे (माग्नेबूढा) र सीताराम कट्टेल (धुर्मुस) अन्तत: सहकार्य नगर्ने अवस्थामा पुगेका छन् । केदार मेरी बास्सैबाट पूर्ण रूपमै अलग्गिएका छन् ।
यति बेला मेरी बास्सैका तक्मे बूढा विल्सन विक्रम राई र मुइँया सुनिता घिमिरे केदारसँग छन् भने अरू कलाकार सीतारामसँग छन् । केदार मेरी बास्सैबाट किन अलग भएका हुन् भन्ने विषयमा आफूले नै प्रस्ट रूपमा नबुझेको सीताराम बताउँछन् । केदार भने अर्को हास्यश्रृंखला निर्माण गरेर नयाँ ढंगले काम गर्न चाहिरहेका छन् । केदार र सीताराम अलग हुनुमा मेरी बास्सैको सर्वाधिकार ग्रहण गरेको मिडिया हबले समयमा पैसा नदिनुलाई पनि बताइएको छ।
– कान्तिपुर साप्ताहिक बाट
होम » फिल्मी न्युज / गसिप » अन्तत: टाढिए धुर्मुस र माग्ने बुढा
सम्बन्धित पोस्टहरु
लामो अन्तरालपछि ‘आचार्य’मा निखिल उप्रेतीको दमदार एक्सन र खतरनाक स्टन्ट
निखिल उप्रेतीको दोस्रो निर्देशकीय फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ। फरक अवतार, जोखिमपूर्ण स्टन्ट र भावनात्मक दृश्यसहित फिल्म असोज ९ देखि...
पेन्सनको कागजबाट खुल्दै पारिवारिक विगत, ‘पेन्सन पट्टा’ ट्रेलरमा दयाहाङको भावनात्मक यात्रा
दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको सट्टा पहिलो पत्नीको नाम भेटिएपछि सुरु हुन्छ दयाहाङ राईको पात्रको एउटा भावनात्मक खोज। माओत्से गुरुङ निर्देशित ‘पेन्सन...
दार्जिलिङ–सिक्किममा रोमान्टिक बने पारस र दिव्या, ‘बेहुली’को ‘म भइनँ भने’ बोलको गीत रिलिज
भदौ २६ गते रिलिज हुने ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक भएको छ। दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको गीतमा पारस बम ठकुरी र दिव्या रायमाझी...
प्रदीप खड्का र सनिशा भट्टराई स्टारर ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु
निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु भएको छ। ४५ दिने सेड्युलमा बन्ने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
अमेरिकाबाट धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’, छोरी सुबिहानीको पनि डेब्यु
धुर्मुस–सुन्तली अमेरिकाबाट नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ लिएर दर्शकमाझ आउँदैछन्। प्रवासी नेपालीको जीवन, संघर्ष र संस्कृतिलाई हास्यव्यंग्यमा प्रस्तुत...
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल केसी र जसिता गुरुङ, निर्देशनमा सुयोग गुरुङ
सिनेमा आर्टले आफ्नो नयाँ फिल्मका लागि अनमोल केसी, जसिता गुरुङ र निर्देशक सुयोग गुरुङसँग सम्झौता गरेको छ। फिल्मको शीर्षक र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।
‘बाः एक योद्धा’को ट्रेलर, सन्तानका लागि बुवाले गरेको त्यागदेखि कठोर निर्णयसम्मको कथा
सन्तानको खुसीका लागि आफ्नो घरसमेत बेच्न तयार एक बुवाले अन्ततः आफ्नै परिवारबाट पाएको चोटपछि के निर्णय गर्छन्? ‘बाः एक योद्धा’को ट्रेलरले यही प्रश्नलाई...
पर्दामा Gen Z को प्रेमकथा: ‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै लेखक सुमन गजमेर
रे अफ आर्ट्सको नयाँ चलचित्र ‘हाम्रो सानो घर’बाट लेखक सुमन गजमेर निर्देशनमा डेब्यु गर्दैछन्। प्रेमकथामा आधारित चलचित्रले Gen Z पुस्ताको सपना, सम्बन्ध र सामाजिक...

