नम्रता श्रेष्ठ र विपाशा बासु अभिनित फिल्म विच प्रतिस्पर्धा


Namrata-Shrestha-Soul-Sister-Bipasha-Basu-Alone

ग्ल्यामर नेपाल,
नायिका नम्रता श्रेष्ठ र बलिउड नायिका विपाशा बासु विच कडा प्रतिस्पर्धा हुने भएको छ। नम्रता श्रेष्ठ अभिनित फिल्म ‘सोल सिस्टर’ र विपाशा बासु अभिनित बलिउड फिल्म ‘अलोन’ एकै मितिमा प्रदर्शन हुने भएको छ। थ्रिलर हरर कथामा आधारित दुबै फिल्म एकै समयमा प्रदर्शन हुने भएपछि उनीहरुवीच प्रतिस्पर्धा हुने भएको हो।

Watch ! Namrata Shrestha’s SOUL SISTER – Trailer

नम्रता अभिनित ‘सोल सिस्टर’ माघ १ गतेदेखि प्रदर्शन हुने भएको छ भनेे विपाशा अभिनित ‘अलोन’ माघ २ गते देखि प्रदर्शन हुँदैछ। ‘सोल सिस्टर’ लाइ नम्रताको आफ्नै कम्पनि कम्पनि ‘हाईली हिल’ले निर्माण गरेको हो। प्रशान्त रसाइलीको निर्देशनमा बनेको फिल्म ‘सोल सिष्टर’मा नम्रता श्रेष्ठ, दिपक शर्मा, शकुन्तला विद्या लगायको अभिनय रहेको छ। फिल्ममा राजेश हमाल र रबिना देशराज श्रेष्ठको विशेष भूमिकामा देखिएका छन्।

Watch ! Bipasha Basu’s ALONE – Trailer

SUBSCRIBE 👉