हङकङमा सुष्मा कार्कीको सेक्सी डान्स


‘पैसा चमक अगाडी नायिका नतमस्तक’ …. भनेजति पैसा पाएपछि सुष्मा कार्की जे गर्न पनि तयार हुन्छिन भन्ने कुरा हङकङमा हालै देखियो । नायिका सुष्मा कार्कीले भारतीयहरूलाई लक्षित गरेर राखिएको ‘डानियल ईम्पोईमेन्ट एजेन्सी’ को कार्यक्रममा कुनै कसर बाकि नराखि कामुक नृत्य गरेकी छिन्।

sushma-karki-hot-dance-in-hong-kong

Sushma Karki Hot Dance in HK

केहि महिना अगाडी सोही कम्पनीको कार्यक्रममा ७० हजारमा नृत्य गर्न निम्ताईएकि नायिका कार्कीले कार्यक्रमको समयमा रेष्टूरेण्टमा स्टेज नभएको भनि नृत्य गर्न नसक्ने घुर्की लगाएकी थिईन्। नृत्यको बेला उत्तेजक दर्शकहरूले उनको अंगप्रत्यंग छुन सक्ने उनको कथन थियो। कम्पनीका डाईरेक्टरले हात जोडी कार्यक्रम नखल्बलाउन अनुरोध गरेपछि ५-६ वटा नृत्य गर्ने भनि कबोलिएर आएकी सुष्माले १ वटा मात्रै नृत्य गरेकी थिईन्।

अहिलेको कार्यक्रम पश्चात् डानियल एजेन्सीका डाईरेक्टरहरू घमण्ड देखाएकी सुष्मालाई फेरी त्यहि स्थानमा चाहे जस्तो नृत्य गराएर उनको घमण्ड तोडेकोमा गमक्क छन् भने यता सुष्मा भने जति रकम हात पार्न पाएकोमा दंग छिन्।

कुनै समय सोहि स्थानमा नृत्य गर्न नमान्ने … दुईवटा फल्याक ओछ्याएको भरमा स्टेज सम्झेर नाच्ने धन्य हाम्रा कलाकार!
शब्द तथा तस्विर – विनय शाहको फेसबुकबाट

SUBSCRIBE 👉