स्मृतिको सांगीतिक साभार स्मृति


Smriti-Albumग्ल्यामर नेपाल, काठमाडौं ।
नवगायिका स्मृति पोखरेलले डेब्यु एल्बम ‘साभार स्मृति’ श्रोतामाझ ल्याएकी छन् । एल्बमको कान्तिपुर साप्ताहिक तथा नारी मासिकका प्रधानसम्पादक सुवास ढकालले राजधानीमा हालै आयोजित एक कार्यक्रममा विमोचन गरे ।

गायिका स्मृतिले आफु भगवान शिवको भक्त भएकाले एल्बममा ‘साभा’ नाम राखिएको खुलाईन् । गीतकार, संगीतकार तथा गायक कमलमान सिंहको सोलो संगीत र शब्द रहेको एल्बममा ८ वटा गीत समावेश गरिएको छ । जसमा ‘नौ डाँडा’, ‘कस्तो भन तिमी’, ‘आउन सबै’, ‘मायैं हो’, ‘दिन वित्छ’, ‘मेरो माया’, ‘म त काँडा भएँ’ लगायतका गीत छन् ।

SUBSCRIBE 👉