ग्ल्यामर नेपाल, काठमाडौँ
फिल्म ‘होस्टल रिटर्नस’ले प्रोमोसनका लागि कलेज क्याम्पियन सुरु गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रममाझ आफ्नो फष्टलुक र ट्रेलर सार्वजनिक गरेको छ। काठमाण्डौको एक कलेजले आयोजना गरेको विशेष कार्यक्रममा फिल्म युनिटले फष्टलुक तथा कलाकारले प्रत्यक्ष अभिनय गर्दै फिल्मको लाइभ ट्रेलर प्रस्तुत गरेका छन्।
कार्यक्रममा फिल्मका निर्माता सुनिल रावलले फिल्मको कथा कलेजमा अध्ययनरत युवायुवतीसाग मिल्ने भएकाले आफुहरुले कलेजका विद्यार्थीमाझ कार्यक्रम गरेको बताए।
फिल्ममा सुशिल श्रेष्ठ, नाजिर हुसेन, सुशिल सिटौला, अभया बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभा जोशी र रमेश श्रेष्ठको अभिनय रहेको छ। फिल्म दुर्गिश फिल्मस्को व्यानरमा बनेको हो। कार्यक्रममा निर्माता रावलका पिता, व्यानरकी प्रमुख दुर्गिश रावल र कलेजका शिक्षकहरुको उपस्थिति रहेको थियो। आगामी वैशाख २५ गतेबाट फिल्म विश्वव्यापी रिलिज हुने भएको छ।
होम » फिल्मी न्युज / गसिप » होस्टेल रिटर्नसको प्रचार प्रसारमा नयाँ सैली । फोटो फिचर
GLAMOUR NEPAL SHORTS
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
सम्बन्धित पोस्टहरु
‘शुभ विवाह’को छायाँकन सकियो, प्रदीप र सनिशा अभिनित फिल्म फागुन २१ गते बाट प्रदर्शनमा आउने
४५ दिनको तालिका राखिएको ‘शुभ विवाह’को छायांकन पाँच दिनअघि नै सकिएको छ। ‘प्रेम गीत’पछि प्रदीप खड्का र सुदर्शन थापालाई फेरि जोडेको फिल्ममा सनिशा भट्टराई मुख्य...
पहिलो नेपाली चलचित्र ‘आमा’, ६ दशक पुरानो इतिहास अब अनलाईन हेर्न पाइने
नेपालभित्र निर्माण भएको पहिलो नेपाली कथानक चलचित्र ‘आमा’ चलचित्र विकास बोर्डले डिजिटाइज गरी YouTube मा सार्वजनिक गरेको छ। हिरासिंह खत्री निर्देशित फिल्म वि.सं...
उपल्लो मुस्ताङमा उपासना र कुन्दनको हरर फिल्म ‘भिडियोटेप’को सुटिङ सकियो
उपल्लो मुस्ताङलाई मुख्य लोकेसन बनाइएको हरर फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ। ओविद उद्दिन निर्देशित फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य...
‘सिन्दूर’को छायांकन दाङबाट सुरु, पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य भूमिकामा
अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझी अभिनीत नयाँ फिल्म ‘सिन्दूर’को छायांकन दाङबाट सुरु भएको छ। लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्ने फिल्मले...
‘१२ गाउँ २’को प्रेमकथा कस्तो होला? समीर भट्ट र कृशु शाहीको प्रेमिल गीत ‘लालीगुराँस’ रिलिज
एक्सनप्रधान टिजरपछि ‘१२ गाउँ २’ले ‘लालीगुराँस’मार्फत प्रेमकथाको झलक दिएको छ। गीतमा समीर भट्ट र कृशु शाही प्रेमिल हाउभाउ र नृत्यमा प्रस्तुत भएका छन्।
अनमोल केसी मार्फत पुरानो समयको प्रेमकथा पर्दामा ल्याउँदै भुवन केसी
अनमोल केसी अभिनीत ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ। भुवन केसी निर्देशित फिल्मले तीन दशकअघिको प्रेमकथा, सामाजिक परिवेश र जीवनशैलीलाई नयाँ पुस्तासामु ल्याउने...
‘आचार्य’पछि पूर्णिकालाई अर्को फिल्म, ‘हाम्रो सानो घर’मा मुख्य भूमिका
मोडलिङबाट अभिनयमा प्रवेश गरेकी पूर्णिका सिजापति अब ‘हाम्रो सानो घर’मा मुख्य अभिनेत्रीका रूपमा देखिनेछिन्। Gen Z को प्रेम, सम्बन्ध, सपना र सामाजिक यथार्थमा...
‘जिरो डिग्री’को नयाँ पोस्टरमा घोडा सवार विजय बरालको व्यङ्ग्यात्मक अवतार
विजय बराल अभिनीत डार्क कमेडी ‘जिरो डिग्री’ माघ १५, २०८३ मा प्रदर्शन हुने भएको छ। नयाँ पोस्टरमा उनी घोडामाथि फरक अवतारमा देखिएका छन्।

