चंखे शंखे पंखेको अडियो गीत – फेसबुकले विचल्ली पार्यो नि…


puja-sharma

Actress Puja Sharma, During the shooting of Chankhe, Shankhe, Pankhe

ग्ल्यामर नेपाल, काठमाडौं ।
हाल निर्माणाधिन फिल्म ‘चंखे,शंखे,पंखे’को अडियो गीत सार्वजनिक भएको छ। ‘फेसबुकले’ बोलको गीतमा भीम लिम्बु, रुपक डोटेल र रुकमान लिम्बुको स्वर रहेको छ भने संगीत ताराप्रकाश लिम्बु र शब्द एकनारायण भण्डारीको रहेको छ।

फिल्मका निर्देशक तथा अभिनेता सुदर्शन थापाले आउँदो वर्षको जनै पूर्णिमामा रिलिज गर्ने योजना रहेको खुलाउँदै अडियो गीत सार्वजनिक गरिएको बताए। वर्षकै सर्वाधिक बजेटमा बन्ने दाबी गरिएको फिल्मका निर्माता व्यवसायी सन्तोष सेन हुन्। पूजा शर्मा नायिका रहेको फिल्ममा सुर्दशनसहित सुवास थापा र प्रेम पुरी प्रमुख भूमिकामा छन्।

SUBSCRIBE 👉