हेमन्तको प्रतिबिम्ब सार्वजनिक


Pratibimba-Launchग्ल्यामर नेपाल, काठमाडौं ।
मातृभूमि साहित्य समाजको प्रस्तुतिमा साहित्यकार हेमन्त ढुंगेलको शब्द रचनामा तयार भएको एकल एल्बम ‘प्रतिविम्ब’ सार्वजनिक भएको छ ।

एल्बममा अशोक थापा र महाराज थापाको संगीत छ भने शिशिर योगी, स्वरुपराज आचार्य, सत्यराज आचार्य, माण्डवी त्रिपाठी, देवेन कार्की, अन्जु पन्त,आशिष श्रेष्ठ, मनोज राजको स्वर रहेको छ ।

Pratibimba-Albumविमोचन कार्यक्रममा शिशिर योगीको ‘टुटेको तार सारंगी’ र अन्जु पन्तको ‘छोडी गयौ बासना’ले बोलको गीतको भिडियोसमेत देखाईएको थियो ।

SUBSCRIBE 👉