काठमाडौं । सुशिला आर्टस एकेडेमीले कलाको प्रवर्द्धनसागै कलाकारको प्रतिभा र क्षमताको विकास गर्न राजधानीमा ‘बेस्ट डान्सर २०१५’ को आयोजना गर्ने भएको छ। रसियन कल्चर सेन्टर र जेष्ट (टाटा मोटर्स) को सहकार्यमा एकेडेमीले आगामी चैत्र २१ गते प्रतियोगिता आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार प्रतियोगीताको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, मनिषा कोइराला, नम्रता श्रेष्ठ रहने भएका छन। प्रतियोगितामा पहिलो, दोस्रो हुनेले विइङ ह्युमनको तर्फबाट नगद पुरस्कार र छनौटमा परेका सम्पुर्ण प्रतिस्पर्धीलाई टाटा मोटर्सको सहयोगमा सुशिला आर्टस् एकेडेमीमा छात्रवृतिसमेत प्रदान गर्नेछ।
होम » फिल्मी न्युज / गसिप » सुशिला आर्टस् एकेडेमीले ‘बेस्ट डान्सर २०१५’ आयोजना गर्ने
GLAMOUR NEPAL SHORTS
What a Craze! Actor Paul Shah Welcomed with an 11kg Marigold Garland 😍
Elisabeth Desta: The Ethiopian Girl Whose Smile Became a Viral Story
Dashain Blessing Brings Cultures Together in the UAE
Kylie Jenner Walks the Runway in a $50 Million Diamond Fantasy Bra
Madan Krishna Shrestha’s Joyful Dance with the Cast of His Biopic ❤️
Kriti Mainali’s Fashion Journey From Nepal to Milan @kriti.clothing
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
सम्बन्धित पोस्टहरु
पुरानो परिवेशमा अनमोल–प्रिन्सीको नोकझोक, यस्तो छ ‘बाटुलो जून’को ‘अल्लारे ठिटो आयो’ गीत
अनमोल केसी र प्रिन्सी खतिवडाको प्रेमिल नोकझोक समेटिएको ‘बाटुलो जून’को गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ। तिहार र देउसीभैलोलाई लक्षित गीतमा रुबै र प्रविण...
‘कंगाल करोडपति’को छायांकन नसकिँदै राजु श्रेष्ठले घोषणा गरे ‘नौ डाँडा काटेर’
‘कंगाल करोडपति’को छायांकन अन्तिम चरणमा पुगेका निर्देशक राजु श्रेष्ठले ‘नौ डाँडा काटेर’ घोषणा गरेका छन्। सिनेमा पाठशालाको ब्यानरमा बन्ने फिल्मका कलाकार तथा अन्य...
कान्स विजेता नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ अस्ट्रेलियाको संसद भवनमा प्रदर्शन हुँदै
अविनाश विक्रम शाह निर्देशित कान्स विजेता नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ अस्ट्रेलियाको संसद भवनमा विशेष प्रदर्शन हुने भएको छ। कार्यक्रमले नेपाली सिनेमाको...
महाभारतका पात्र, आजको समाजको कथा: यस्तो छ ‘पाँच पाण्डव’को ट्रेलर
स्वर्गबाट आएको बताउने युधिष्ठिर पृथ्वीमा अन्य चार पाण्डव खोजिरहेका छन्। ‘पाँच पाण्डव’को पहिलो ट्रेलरले महाभारतका पात्रमार्फत आजको समाजको कथा भन्ने संकेत गरेको...
‘आ बाट आमा २’लाई ‘पीजी’ प्रमाणपत्र, १६ वर्षमुनिकालाई फिल्म हेर्न अभिभावकको साथ
असोज ३० देखि प्रदर्शनमा आउने ‘आ बाट आमा २’ले ‘पीजी’ प्रमाणपत्र पाएको छ। चन्द्र पन्त निर्देशित फिल्म हेर्न १६ वर्षमुनिका दर्शक अभिभावकसँग जानुपर्नेछ।
दाम्पत्य सम्बन्धको कथा लिएर ‘श्रीमान् श्रीमती’, तीन हप्तामा छायांकन पूरा
खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भूमिका रहेको ‘श्रीमान् श्रीमती’को छायांकन पूरा भएको छ। दीपेन्द्र के खनाल निर्देशित चलचित्रले नेपाली घरपरिवारका दैनिक...







