अर्जुनलाई एकै रातमा तीन विवाह प्रस्ताव


Arjun-Kapoorबलिउड स्टार अर्जुन कपुरलाई एकै रातमा तीन विवाहको प्रस्ताव आएको छ । फिल्म ‘२ स्टेट्स’ का यी नायक अहिले पारिवारिक विवाहमा व्यस्त छन्, यसै मौकामा उनलाई एकैसाथ तीन विवाहको प्रस्ताव आएको हो ।

उनलाई विवाहको प्रस्ताव आए पनि त्यसबारे केही बोल्न उनले चाहेका छैनन् । पछिल्लो समय अर्जुन विवादित रियालिटी शो एआईबी रोष्टका कारण चर्चामा छन । यो शोमा उनलाई नयाँ रुपमा देखिएको थियो । उनले यो शोमा भाग लिँदा समर्थनसँगै आलोचना पनि खेपेका थिए । अहिले यो विषय अदालतसम्म पुगेको छ ।

SUBSCRIBE 👉