पैसाको लोभमा आकृतिलाई छाडेपछि


काठमाडौ । सञ्चारकर्मी विकाश लामिछानेको शब्द रहेको ‘छोड्दिन भन्थेउ’ बोलको गित भिडियोसहित रिलिज भएको छ । अष्ट्रेलियामा छायांकन भएको गीतमा आकृति आचार्यको स्वर रहेको छ ।
Aakriti Acharyaटंक बुढाथोकीको संगीत रहेको गीतमा ‘सेन्टीमेन्टल’ फ्लेबरको छ । जिवन रसाइलीको निर्देशन रहेको भिडियोमा गायिका आकृती र रविन अधिकारीले फिचरिङ गरेका छन् । पैसाको लोभमा प्रेमिले छोडेपछि प्रेमिकाले भोग्न बाध्य हुनु पर्ने दुख भिडियोले देखाउन खोजेको छ ।

अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी काठमाडौकी २२ वर्षीया आकृति उच्च शिक्षाको सिलसिलामा त्यहाँ पुगेकी हुन् ।

SUBSCRIBE 👉