सहर पसेपछि दयाहाङले हिरोइन देखे (भिडियोसहित)


Priyanka-Karki-Dayahnag-Rai-Jholay

दयाहाङ राई र प्रियंका कार्की – Click on Image to View Large Image !

ग्ल्यामर नेपाल, काठमाडौं । फागुन ९ गतेबाट देशभर प्रदर्शन हुने चलचित्र ‘झोले’को नयाँ प्रोमो रिलिज गरिएको छ। एग्रेसिभ प्रमोशनमा उत्रेको ‘झोले’ युनिटले करिब ३० मिनेटको आकर्षक ट्रेलर सार्वजनिक गरेको हो। डार्क कमेडी जेनरको यो फिल्मलाई दीपेन्द्र के.खनालले निर्देशन गरेका हुन्।

सार्वजनिक प्रोमोमा पनि दयाहाङ राई र प्रियंका कार्कीलाई नै हाइलाइट गरिएको छ। चलचित्रमा प्रियंकालाई नगरबधुको र दयाहाङलाई बेरोजगार युवाको भूमिकामा देख्न सकिन्छ। ‘झिजिलान्ते’ डेब्यु एक्टर ए.गुरुङको पनि यो चलचित्रमा महत्वपूर्ण भूमिका रहेको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा सार्वजनिक गरिएको नयाँ प्रोमोले दर्शकको ध्यान अझ खिच्ने विश्वास गरिएको छ। धरान प्रिमियरबाट पाएको प्रतिक्रियाबाट निर्माण युनिट हौसिएको छ। त्यस्तै, निर्देशक खनालले देश दौडाहाका क्रममा आफ्नो फिल्म हेर्न धेरै दर्शक आतुर रहेको पाएको जानकारी दिएका छन्। चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन्।ग्ल्यामर नेपाल, काठमाडौं । फागुन ९ गतेबाट देशभर प्रदर्शन हुने चलचित्र ‘झोले’को नयाँ प्रोमो रिलिज गरिएको छ। एग्रेसिभ प्रमोशनमा उत्रेको ‘झोले’ युनिटले करिब ३० मिनेटको आकर्षक ट्रेलर सार्वजनिक गरेको हो। डार्क कमेडी जेनरको यो फिल्मलाई दीपेन्द्र के.खनालले निर्देशन गरेका हुन्।

सार्वजनिक प्रोमोमा पनि दयाहाङ राई र प्रियंका कार्कीलाई नै हाइलाइट गरिएको छ। चलचित्रमा प्रियंकालाई नगरबधुको र दयाहाङलाई बेरोजगार युवाको भूमिकामा देख्न सकिन्छ। ‘झिजिलान्ते’ डेब्यु एक्टर ए.गुरुङको पनि यो चलचित्रमा महत्वपूर्ण भूमिका रहेको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा सार्वजनिक गरिएको नयाँ प्रोमोले दर्शकको ध्यान अझ खिच्ने विश्वास गरिएको छ। धरान प्रिमियरबाट पाएको प्रतिक्रियाबाट निर्माण युनिट हौसिएको छ। त्यस्तै, निर्देशक खनालले देश दौडाहाका क्रममा आफ्नो फिल्म हेर्न धेरै दर्शक आतुर रहेको पाएको जानकारी दिएका छन्। चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन्।

SUBSCRIBE 👉