भारतीय भिडियोमा मिस नेपाल २०१२ सृष्टि श्रेष्ठको हट अवतार


shristi shrestha bollywood video photo (7)नेपाली फिल्मी क्षेत्रमा आउने तयारी गरिरहेकी मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ अभिनित एक भारतीय गीत हालै सार्बजनिक भएको छ। भिडियोमा सृष्टिलाई निकै ग्ल्यामरस ढंगले प्रस्तुत गरिएको छ। २०१३ मा रिलिज भएको बलिउड फिल्म “जैक पट” रहेको चर्चित गीत “कभि जो बादल बर्से” को अनप्लग्ड भर्सनमा उनको कामुक हेर्न सकिन्छ। फिल्मको ओरिजिनल गीतमा भने सन्नी लिओनको कामुक दृश्यहरु हेर्न सकिन्छ। भिडियोमा सृष्टिले सोहि चलचित्रक नायक सचिन जोशीसंग रोमान्स गरेकी छिन।

हेर्नुहोस् सोहि भिडियोको केहि तस्विरहरु :


[[ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ]]


SUBSCRIBE 👉