फोटो पत्रकार श्रीधर पौडेल निर्देशित ‘हल्का हल्का माया बस्यो.…” बोलको गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ। गायक शिव परिवारको अवाज रहेको गीतमा मिलन जलनको शब्द तथा संगीत छ। पोखरामा छायाँकन गरिएको म्युजिक भिडियोमा सम्पदा बानिया र मिलन जलनको रोमान्टिक पलहरुलाई समेटिएको छ। आधुनिक पप शैलीको गीतको म्युजिक भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन्
Sampada Baniya and Milan Jalan, Pokhara | Photo: Shreedhar Poudel
फोटो पत्रकार श्रीधर पौडेल निर्देशित ‘हल्का हल्का माया बस्यो.…” बोलको गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ। गायक शिव परिवारको अवाज रहेको गीतमा मिलन जलनको शब्द तथा संगीत छ। पोखरामा छायाँकन गरिएको म्युजिक भिडियोमा सम्पदा बानिया र मिलन जलनको रोमान्टिक पलहरुलाई समेटिएको छ। आधुनिक पप शैलीको गीतको म्युजिक भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन्। म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
सम्पदा बानिया र मिलन जलनको रोमान्टिक मुड तस्विरहरु हेर्नुहोस्। ठुलो तस्विर हेर्न सानो फोटोमा क्लिक गर्नुहोस्।
Sampada Baniya Milan Jalan Music Video Shooting Pokhara Photo

वैशाख २६ गते नेपालमा देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल चलचित्र 'ऊनको स्वीटर' अब...
५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन्। यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका...
नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई उजागर गर्ने फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यो फिल्म...
करिब पाँच दसक अघि रिलिज भएको प्रताप सुब्बा निर्देशीत फिल्म 'परालको आगो' त्यो बेला अत्याधिक सफल भएको थियो। सोहि नामको अहिले नयाँ फिल्म निर्माण भईरहेको छ। नयाँ...
टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले मिस नेपाल नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडर बानाएको छ। ब्रान्डप्रति ग्राहकको विश्वास र...
सुशान्त गौतम निर्देशीत चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्बजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ। यो चलचित्रको प्रदर्शन मिति पटकपटक...
अभिनेता भुवन केसीको निर्देशनमा निर्माणाधीन चलचित्रमा अनमोल केसी, नेन्सी खतिवडा र प्रिन्सी खतिवडाको मुख्य भूमिकामा देखिदै छन्। तर 'नेन्सी र प्रिन्सीमा अनमोलको...
नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ रिलिज गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै चलचित्रको रिलिज...