चपली हाइटमा नाचिन सम्पदा


Sampada Baniya

काठमाडौं । पछिल्लो समयमा म्युजिक भिडियोमा व्यस्त मोडल सम्पदा बानियाँ गत शनिवार चपली हाइटमा कम्मर मर्काउँदै गरेको अवस्थामा भेटिईन् । शिव परियारको स्वर र ओमप्रकाश राईको संगीतमा तयार भएको एक गीतको छायांकनका क्रममा उनले कम्मर मर्काएकी हुन् ।

अमर वलीले निर्देशन गरेको भिडियोमा सम्पदासँग राजकुमार तामाङले रोमान्स गरेका छन् । गीतको म्युजिक भिडियोका दृश्य मुकेश हुमागाईले खिचेका छन् । गीतको भिडियो चाँडै सार्वजनिक गर्ने निर्देशक वलीले बताए ।

SUBSCRIBE 👉