चोखोमाया नबुझेपछि दिवशको एस्तो पश्चाताप ! – भिडियो


Diwash Upreti Nepali Actor Photo
गीतकार योगेन्द्रमणी दाहाल रचित गीत “एउटा त्यस्तो भिड छ.…” बोलको गीतको भिडियो हालै सार्बजनिक भएको छ। भिडियोमा आफ्नो श्रीमतीको माया नबुझी बाहिर बरालिंदा भोग्नु परेको पिडालाई प्रस्ट्याउन खोजिएको छ। शहेन्द्र श्रेष्ठ निर्देशित मुजिक भिडियोमा दिवश उप्रेती र सुरक्षा पन्तको अभिनय हेर्न सकिन्छ। निर्देशक शहेन्द्रलाइ दिपेन्द्र राज डंगोल र निमेष राजबाहकले निर्देशनमा सघाएका छन्। गायिका निकिता थापाको सुन्दर आवाज रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ।

एउटा त्यस्तो भिड छ… हेर्नुहोस् मनै छुने म्युजिक भिडियो

SUBSCRIBE 👉