४० लाख बढीले हेरे पुनमको हट योगा भिडियो


मुम्बई । बलिउडकी हट मोडल पुनम पाण्डेले केही समय अघि सार्वजनिक गरेको ‘हट एण्ड सेक्सी योगा’ भिडियोले भारतमा ख्याती कमाएको छ । उनको यो भिडियो हेर्नेको संख्या अहिले ४० लाख बढी पुगेको छ ।
Poonam Pandeyगत जूनमा अन्तर्राष्ट्रिय योगा दिवसको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा पुनम हट रुपमा प्रस्तुत हुँदै योगाको तरिका सिकाउँछिन् । ’मेरो योगाको आसन अरुको भन्दा अलग छ, यसमा म ब्रेष्ट र हिप आसन गर्छु ।’ उनले भनेकी छन् ।

भिडियो हेरेपछि उनका एक फ्यानले आफुलाई योग गर्न मन नपरेपनि पुनमको भिडियो हेरेपछि योगको काम शुरु गरेको बताएका छन् । पुनमले यसअघि नै आफ्नो नग्न तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेकी छन् ।

SUBSCRIBE 👉