चलचित्र ठमेल डटकमको “अपुरो छु म.…” (भिडियो)


चलचित्र ‘ठमेल डटकम’को सार्बजनिक तेस्रो गीत ‘अपुरो छु म’ को टिजर सार्बजनिक गरिएको छ। यसअघि ‘मेरो सुखले दिन’ र ‘टाइटल गीत’ को भिडियो सार्बजनिक गरेको फिल्म युनिटले विहिबार ‘अपुरो छु म’ बोलको गीतको टिजर सार्वजनिक गरेको हो। बसन्त सापकोटाको संगीत रहेको गीतमा राजेशपायल राई र विना भट्टराईको स्वर रहेको छ।

Naren Khadka Thamel.Comवडा दशैको छेकोमा प्रदर्शन हुने चलचित्र ठमेल डटकम यसको गीत संगीत र प्रोमोका कारण चर्चामा रहेको छ। चलचित्रमा अनुप विक्रम शाही, नरेन खड्का, प्रमोद अग्रहरी र निता पोखरेलले मुख्य भुमिकामा अभिनय गरेका छन्। राजकुमार शर्माले निर्देशन गरेको चलचित्रलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो।कात्तिक ५ गतेबाट मोफसल र त्यसको भोलिपल्ट ६ गतेदेखि मात्र उपत्यकामा प्रदर्शन हुँदैछ।

SUBSCRIBE 👉