अर्चना पनेरु संगै भिडियोमा देखिएका पुरुष को हुन् ? – भिडियो सहित


Archana Paneru Mahesh Bhatta Music Video Imageनेपाली मिडिया / सोसियल मिडियाहरुमा केहि दिन अघि मात्र एक टिनेज युवतीको खुबै चर्चा – परिचर्चा भयो। जो पोर्नस्टार सन्नी लियोन बनेर नेम एण्ड फेम दुवै कमाउने सपना पुरा गर्न जोडतोडका साथ लागेकी थिइन्। उनले सन्नी लोयोनको नक्कल गर्दै नग्न फोटो सेसन र भिडियो बनायर सोसियल मिडिया मार्फत सार्वजनिक समेत गरिन्।

Archana Paneru Mahesh Bhatta Music Video Imageउनि हुन् अर्चना पनेरु, घर : कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी, उमेर : १७ वर्ष, पढाई : कक्षा १०। उनले सार्वजनिक रुपमै भनेकी थिइन, म नेपालको चर्चित पोर्नस्टार बन्न चाहन्छु। उनले अभिनय गरेको एउटा भिडियो पनि केहि समय अघि नै सार्वजनिक भएको छ। आविष्कार मूभिमेकर प्रालिले बजारमा ल्याएको ‘शीतल’ एल्बममा समावेश ‘आफ्ना कुरामाथि पार्न…….’ बोलको गीतको भिडियोमा अर्चनाले अभिनय गरेकी छन्।

Mahesh Bhatta with Fatherअर्चनासँगै भिडियोमा अभिनय गर्ने अर्का एक जना पुरुष मोडल पनि छन्। जसलाई धेरैले जान्न र चिन्न खोजेका छन्। उनि हुन् महेश भट्ट, उमेर : १६ वर्ष, अध्ययन : कक्षा १०, उनी पनि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर कै बासिन्दा। हाल काठमाडौं कपनमा परिवारसँगै बस्दै आएका छन्। महेश भट्ट चर्चित कलाकार एवं खलनायक पुष्कर भट्टका छोरा हुन्। बाबुकै प्रेरणामा उनले कक्षा १० पढ्दा पढ्दै पहिलो म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाए।

SUBSCRIBE 👉