गायिका ज्योति मगर अभिनित अर्को हट म्युजिक भिडियो बाहिरियो


jyoti magar hot video
गायिका ज्योति मगर अभिनित अर्को हट म्युजिक भिडियो “किन किन केटा मेरै पछी पर्छन” सार्बजनिक भए संगै ज्योतिको चर्चा थप चुलिएको छ। ज्योति मगरलाई भिडियोमा निकै आकर्षक ढङ्गले हट मुद्रामा प्रस्तुत गरिएको छ। शिव बिक निर्देशित म्युजिक भिडियोमा निर्देशक स्वयम् ले ज्योति सँग अभिनय गरेका छन्। गीतमा ज्योति मगर सँगै गायक टंक तिमिल्सिनाको स्वर रहेको छ।

SUBSCRIBE 👉