प्रियंकाको एक्सन हेर्नुहोस् ‘जय गंगाजल’ को दोस्रो ट्रेलर


Priyanka Chopra Jay Gagajal

प्रियंका चोपडाको अभिनय रहेको हिन्दि फिल्म ‘जय गंगाजल’को दोस्रो ट्रेलर सार्बजनिक भएको छ। ‘गंगाजल’को सिक्वल – ‘जय गंगाजल’ को सार्बजनिक ट्रेलरमा महिला प्रहरीको रुपमा देखिएकी प्रियंकाको एक्सनलाई फोकस गरिएको छ। फिल्ममा प्रियंका आभा माथुर नामकी एक महिला प्रहरी अधिकारीको भूमिकामा रहेकी छन्। फिल्ममा प्रियंकाका संगै प्रकास झा, मानव कोल लगायतका कलाकारहरुको मुख्य अभिनय छ। प्रकाश झा निर्देशीत यो फिल्म मार्च ४ तारिकबाट सार्बजनिक प्रदर्शनमा आउने छ।

ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉