जंगे भिडियो गीत : सुरज र दीपशिखा परे माया जालमा


Nepali Movie Junge

Suraj Singh Thakuri & Dipshikha Shahi | Nepali Movie Junge

उत्कल थापाको निर्देशित चलचित्र “जंगे” को गीत रिलिज गरिएको छ। चलचित्रको “सलल…” बोलको भिडियो गीत रिलिज गरिएको हो। मानस राजको शब्दमा अल्मोडा उप्रेतीको स्वर/संगीत छ। गीतलाई राजेन्द्र राजबाहकले करियोग्राफी गरेका हुन्।

चलचित्रमा सुरज सिंह ठकुरी, दीपशिखा शाही, ऋचा शर्मा, अनुप बराल, नरेश पौडेल, सुशांक मैनाली, प्रदिप ढकाल, सुशीलराज पाण्डे, जोयस पाण्डे, केभिन कार्की र दृश्य सुवेदीको अभिनय छ। ऐतिहासिक पात्र जंगबहादुर राणा चरित्रलाई चलचित्रमामा प्रस्तुत गर्न लागेको बताईएको छ। चलचित्र वैशाख १७ गते देखि सार्बजनिक प्रदर्शनमा आउने छ।

SUBSCRIBE 👉