निखील होइन् सबिनको एक्सन मनपर्छ अनुलाई !


पछिल्लो समय अनु शाह म्युजीक भिडीयो संगै चलचित्रमा समेत व्यस्त छिन् । थुप्रै चलचित्रमा अभिनय गरेर पनि खासै सफलता पाउन नसकेकी अनुको हातमा चलचित्रको समेत कमि छैन् । बिभीन्न भूमीकामा अभिनय गरिसकेकी अनु भन्छिन् मलाई एक्सन भूमिकामामा अभिनय गर्ने मन छ ।Anu-shaha

तर उनलाई कसैले यस्तो भूमिकामा किन लिदैनन् त उनि भन्छिन् मेरो सिम्पल अनुहारको कारणले होला मलाई एक्सन भूमिकामा नलागेको । उनलाई नेपाली चलचित्रमा सुरुमा निखीलको एक्सन मन परेपनि आजभोली भने नायक सबिन श्रेष्ठको एक्सन मन पर्दो रहेछ । कारण भने उनीले खुलाइन्।

अनुले दुवै नायक संग काम गरिसकेकी छन् । उनले निखील संग भैरबमा काम गरेकी छन् भने सबिन संग लक्ष्यमा संगै काम गरेकी छन्। सायद उनि सबिन संगको प्रेममा भएकाले पनि उनलाई सबिनको एक्सन मन परेको हुनुपर्छ । यस्तै उनि नेपालमा एक्सन नायीकाको कमी भएको बताउछिन्। अनुको पछिल्लो समय बजिगर नामक चलचित्र रिलीजको तयारीमा छ ।

SUBSCRIBE 👉