रेखा थापा बिनाको ‘बाटो मुनिको फूल २’, हेर्नुस् यस्तो बन्यो ट्रेलर


चलचित्र ‘बाटो मुनिको फूल २’ को ट्रेलर रिलिज गरिएको छ । जातिय द्धन्द्ध विरुद्धको कथामा निर्माण गरिएको यो चलचित्रमा यश कुमार ,दीलिप रायमाझी, अर्पण थापा, बाबु बाबु बोगटी, ऋचा शर्मा, रिमा विश्वकर्मा र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।Bato-muniko-Ful

यश कुमारले निर्माण गरेको यो चलचित्र पछिल्लो समय प्रतिक्षीत बनेको छ यस्तै चलचित्रका गीत संगितहरु समेत चर्चामा छन् । चलचित्र पाइरेसी भएर केही घाटामा रहेको यो चलचित्र अघिल्लो सिक्वेल बाटो मूनिको फूल लाई समेत दर्शकले निकै रुचाएका थिए ।

त्यो चलचित्रमा रेखा थापा , यश कुमार र बाबु बोगटीको मुख्य भूमीका रहेको थियो । बैशाख १० देखि प्रदर्शनमा आउन लागेको ‘बाटो मूनिको फूल २’ संगै जंगे नामक चलचित्र समेत रिलीज हुदैछ ।

SUBSCRIBE 👉