काले केटाको पछि तिन नायीकाहरु ! ( भिडीयो )


गायीका दुर्गा खरेलको स्वर रहेको गीत ‘काले काले केटाले’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उक्त गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।kale-kale

 अहिलेसम्म सार्वजनिक भएका नेपाली म्युजिक भिडियो भन्दा फरक तर निकै आकर्षक तरिकाले भिडियो तयार पारिएका छन् । सुशान्त सिंह ठकुरी, रिमा बिश्वकर्मा, एनी र नम्रता सापकोटलगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।

‘युग’ एल्बममा रहेको यो गीतमा शब्द संगीत अर्जुन पोखरेलको रहेको छ । सुब्रत आचार्यको निर्देशक रहेको गीतमा कोरियोग्राफी माइकल चन्द, छायाँकन अर्जुन तिवारी र सम्पादन निशान्त घिमिरेको रहेको छ ।

( भिडीयो ) 

SUBSCRIBE 👉