पुर्व मिस नेपाल, मोडल तथा नायिका झरना बज्रचार्य आमा बनेकी छिन्। उनले पहिलो सन्तान स्वरूप मलेसिया स्थित एक अस्पतालमा शनीबार बिहान छोरा जन्माएकी हुन्।
ट्वीटर र ईन्स्टाग्राम मार्फत नायिका बज्रचार्यले जन्माएकी बच्चाको फोटो सार्वजीनक समेत गरेकी छिन्। हिन्दु धर्मको पबित्र शब्द ईशानबाट नाम राखेकी समेत बताएकी छिन्। गतबर्ष भारतीय मुलका ब्यापारी राहुल अग्रवाल सँग बज्रचार्यले बिहे गरेकी थिईन्। एक महिना अघि मार्च १२ मा उनले विवाहको पहिलो वर्ष सेलिब्रेट गरेकी थीइन। उनले गर्भवती समय को विभिन्न तस्विरहरु समेत सामाजिक संजालहरुमा पोस्ट गर्दै आएकी थिइन्।

होम » फिल्मी न्युज / गसिप » आमा बनिन् – पुर्व मिस नेपाल, मोडल तथा नायिका झरना बज्राचार्य
GLAMOUR NEPAL SHORTS
What a Craze! Actor Paul Shah Welcomed with an 11kg Marigold Garland 😍
Elisabeth Desta: The Ethiopian Girl Whose Smile Became a Viral Story
Dashain Blessing Brings Cultures Together in the UAE
Kylie Jenner Walks the Runway in a $50 Million Diamond Fantasy Bra
Madan Krishna Shrestha’s Joyful Dance with the Cast of His Biopic ❤️
Kriti Mainali’s Fashion Journey From Nepal to Milan @kriti.clothing
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
सम्बन्धित पोस्टहरु
हरिवंश आचार्यको संवाद रेकर्डिङसँगै ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
दुई पुस्ताबीचको सोच र सम्बन्धको कथा समेटिएको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु भएको छ। हरिवंश आचार्य, करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य...
ताङतिङमा अन्तिम दृश्य खिच्दै गुरुङ संस्कृतिको कथा ‘बुकी फूल’को छायांकन सकियो
सिक्लेसबाट सुरु भएको ‘बुकी फूल’को छायांकन ताङतिङमा टुंगिएको छ। ओमप्रकाश गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राईसँग संस्कृति गुरुङले डेब्यु गर्दैछिन्।
नवीन पन्तको फिल्म ‘बाकस’को छायांकन कास्कीको धम्पुसबाट सुरु
विपना थापा, वर्षा राउत र महेश त्रिपाठीको अभिनय रहने ‘बाकस’को छायांकन कास्कीको धम्पुसबाट सुरु भएको छ। नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने फिल्मलाई सुजिता...
सिक्किममा ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, अघि बढ्दै विपिन र मिरुनाको अधुरो प्रेमकथा
सफल नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सिक्किमको युमथाङ उपत्यकाबाट सुरु भएको छ। नवीन चौहानको निर्देशनमा बन्ने चलचित्रमा विपिन...
पुरानो परिवेशमा अनमोल–प्रिन्सीको नोकझोक, यस्तो छ ‘बाटुलो जून’को ‘अल्लारे ठिटो आयो’ गीत
अनमोल केसी र प्रिन्सी खतिवडाको प्रेमिल नोकझोक समेटिएको ‘बाटुलो जून’को गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ। तिहार र देउसीभैलोलाई लक्षित गीतमा रुबै र प्रविण...
‘कंगाल करोडपति’को छायांकन नसकिँदै राजु श्रेष्ठले घोषणा गरे ‘नौ डाँडा काटेर’
‘कंगाल करोडपति’को छायांकन अन्तिम चरणमा पुगेका निर्देशक राजु श्रेष्ठले ‘नौ डाँडा काटेर’ घोषणा गरेका छन्। सिनेमा पाठशालाको ब्यानरमा बन्ने फिल्मका कलाकार तथा अन्य...







