‘रोल्पा रोग’को ‘जाउला कान्छी’ सार्वजनिक ( भिडीयो )


चलचित्र ‘रोल्पा रोग’ को ‘जाउला कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सुन्दा अनि हेर्दा निकै रमाइलो लाग्ने यो गीतले ग्रामिण शैलीको कला संस्कृतिलाई प्रस्तुत गरेको छ । यस्तै सार्वजनिक गीतमा गोबिन्द आचार्य मधुरको संगीत सुन्न सकिन्छ भने स्वर गोबिन्द र रिता केसीको सुन्न सकिन्छ।Rolpa-Rog-4

रोल्पा जिल्लाको शशस्त्र द्धन्द्धकालिन परिवेशलाई देखाउन खोजिएको यो चलचित्रमा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक घर्तीमगर, बिनु खड्का लगायतलाई देख्न सकिन्छ ।निर्मला वलीको र थलबहादुर वलीले निर्माण गरेको यो चलचित्रलाई दिपक वलीले निर्देशन गरेका हुन ।

SUBSCRIBE 👉