चलचित्र क्षेत्रमा चालिस वर्ष बिताएकालाई सेलिव्रेटी कार्ड !


चलचित्र विकास वोर्डले सेलिव्रेटी कार्ड बाँड्ने भएको छ । जानकारी अनुसार चलचित्र कर्ममा चालिस वर्ष पार गरेका दुई दर्जन अग्रज चलचित्रकर्मीलाई मात्र सेलिव्रेटी कार्ड बाँडिनेछ ।kalakar-news

विकास वोर्डका अध्यक्ष राजकुमार राईले सोमबार सञ्चार मन्त्रालयमा सञ्चारमन्त्रीको हातबाट कार्ड बाडन लागेका हुन् ।

जसमा निर शाह, यादव खरेल, भुवन चन्द, बसुन्धरा भूषाल लगायत वरिष्ठ फिल्मकर्मी पर्नेछन्। यस्तै पहिलो चरणको सेलिव्रेटी कार्डमा नायीका रेखा थापा , नायक राजेस हमाल , शिब श्रेष्ठ लगायतका पुराना कलाकार नपर्ने भएका छन् ।

SUBSCRIBE 👉