एक घर एक ब्ल्याङेकट अभियनका लागि लभ यु बाबाको विशेष शो !


‘एक घर एक ब्ल्याङेकट अभियनका लागि चलचित्र लभ यु बाबा शुक्रबार राजधानीको विग मुभिज सिटी सेन्टरमा विशेष शो गरिएको छ । भुकम्प पिडितको सहयोगार्थ दिपशिखा फाउण्डेशनले उक्त चलचित्र शो गरेको हो ।  विश्वकै कान्छो निर्देशकद्वारा निर्देशित गिनिज बुक अफ वल्र्ड रेकड लभ यु बाबा पूर्व–उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाको समेत हेरेकी थिइन् । gajit-bista-love-you-baba (1)

कोइराले २५वर्ष पछि उक्त नेपाली चलचित्र हेरेको बताइन् । सुजताले चलचित्र चिनो पछि यो चलचित्र हेरेको भनेकी थिइन् । फाउण्डेशनकी अध्यक्ष दीपशिखा खड्काले विशेष शोबाट उठेको सम्पूर्ण रकम ‘एक घर एक ब्ल्याङेकट अभियनका लागि खर्च गर्ने बताइन् ।

SUBSCRIBE 👉